कोभिड १९ का कारण समस्यामा परेका नेपालीहरुको सहयोगका लागि मोरंगसुनसरी सेवा समाज साउदी अरबले खेलेको भुमिकाको कदर गर्दै गैरआवासिय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषदले प्रदान प्रशंषा पत्र गरेको छ ।

कोभिड पिडितहरुको सहयोगार्थ समाजले एनआरएनए एनसिसि साउदी अरेवियासँग समन्वय गरेर सहयोगका कार्यक्रमहरु गरेको थियो ।