मोरंग सुनसरी सेवा समाज साउदी अरेवियाको गत २१ फरवरी २०२० का निर्वाचित कार्य समितिको २९ फरवरी २०२० मा वसेको वैठकले सल्लाहकार समिति उपसमितिहरुको चयन गरेको  

 

संस्थाका अध्यक्ष हेम सुवेदी सचिव सुजनसेर राईले संयुक्त हस्ताक्षर गरि जारी गरेको प्रेष जानकारी अनुसार सात सदस्यिय सल्लाहकार समितिको चयन गरेको सो समिकिो संयोजकमा दिनेश न्यौपाने, सल्लाहकारहरुमा क्रमश विमल गौतम, राजेन्द्र अर्याल, रोशन श्रेष्ठ, नगेश तामांग, राधिका कटुवाल गणेश पोखरेल रहेका छन्

 

त्यसै गरि संस्थाको उद्देश्य वमोजिम लगानी तथा उद्यमशिलता प्रवद्र्धन समितिको समेत गठन भएको समितिको संयोजक हेम सुवेदी रहेका छन् भने सदस्यहरुमा मनोज धिमाल, पुरुषोत्तम दाहाल, देश वहादुर खड्का कुमार आचार्य रहेका छन् सो समितिलाई मार्ग निर्देशन गर्नका लागि कुमार कार्की, विमल गौतम, दिनेश न्यौपाने, रोशन श्रेष्ठ राधिका कटुवाललाई सल्लाहकार तोकिएको   

 

त्यस्तै विभिन्न उपसमितिहरु मध्ये नेपाली राजदुतावास संघसंस्था समन्वय उपसमितिको संयोजकमा हेम सुवेदी, सदस्यहरु दिनेश न्यौपाने नगेश तामांग रहेका छन् मोसु नेपाल प्रवास शाखा समन्वय उपसमितिको संयोजकमा कुमार काकी सदस्हरुमा हेम सुवेदी सुजनसेर राई रहेका छन् त्यसै गरि सास्कृतिक उपसमितिको संयोजकमा नगेश तामांग सदस्यहरुमा गणेश पोखरेल गोपाल कार्की रहेका छन् आर्थिक तथा लेखा समितिको संयोजकमा राज लिम्वु सदस्हरु सुरेन्द्र मोक्तान पुर्ण लामा रहेका छन् प्रचार प्रसार तथा सदस्यता व्यवस्थापन उपसमितिको संयोजकमा सुजनसेर राई सदस्यहरुमा कर्ण वस्नेत, दिपक थापा, किसन विक डम्वर याक्खा रहेका छन्  

 

मोरंग जिल्ला प्रशासन कार्यलयमा दर्ता भई वैदेशिक रोजगार, व्यवसाय अध्ययनका लागि नेपाल वाहिर वसोवास गर्ने मोरंग सुनसरी जिल्लावासीहरुको साझा संस्था सन् २००१, मार्च मा कतारमा स्थापना भएको संस्थाको सातौं शाखाको रुपमा मोसु शाखा गत जनवरी , २०२० का दिन स्थापना भएको हो

 

मोसुले सामाजिक क्ष्ँेत्रमा कार्य गर्दै विदेशमा सिकेको सिप, पुजी प्रविधिलाई नेपालमा स्थानान्तरण गर्ने कार्य गरिरहेको छ। मोरंग सुनसरीका विभिन्न क्षेत्रमा सामाजिक अभियान संचालन गर्दै आईरहेको यो संस्थाले उद्यमशिलता विकास व्यक्तित्व विकासलाई जोड दिदैं आएको विदेशमा रहेका नेपालीहरुले सिकेको सिप कमाएको पुँजीलाई एकिकृत गरि विभिन्न व्यवसायिक संस्थाहरु स्थापना गरि सदस्यहरुको जीवनस्तर उकास्ने कार्यलाई तदारुकताका साथ अगाडी वढाउदै आएके  

 

संस्थाका सदस्यहरुको अग्रसरतामा टे« भिजन ईन्भेटमेण्ट प्राली, टिम अफ ट्रष्ट वहुउद्देश्यिय कृषि फार्म, सुविधा वचत तथा ऋण सहकारी, रोजगार वचत तथा ऋण सहकारी, आत्मनिर्भर कृषि सहकारी लगायतका व्यवसायिक प्राईभेट पव्लिक संस्थाहरु संचालन गरिरहेका छन्  

 

यसका अलावा मोरंग सुनसरी सेवा समाजले एम्वुलेन्स संचालन, आखा उपचार शिविर, शैक्षिक कोष संचालन गरि सामाजिक क्षेत्रमा उल्लेख्य कार्य गर्दै आईरहेको छ। 

 

 

हाल यस संस्थाको केन्द्रिय कार्यलय ईटहरी सुनसरीवाट संचालन भने स्थानिय निकायसँगको सहकार्यमा आफ्नै भवन निर्माणको प्रकृयालाई अघि वढाएर कार्य थालनी गरेको छ। 

 

साधारण सभा पछि गठन भएको नया कार्य समितिले आगामी दुई वर्ष भित्रमा नेपालमा नै विभिन्न व्यवसायमुलक कार्यहरु गर्नेगरि कार्याराम्भ गरेको जानकारी संयोजक हेम सुवेदीले दिएका छन् यसमा सहभागि हुन साउदी अरेवियामा कार्यरत सम्पुर्ण मोरंग सुनसरीवासीहरुलाई सुवेदीले अनुरोध गरेका छन्